मंगलबार , अषोज २७, २०८३

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालबीर चौधरी चयन भएका छन् । आज (बिहीबार) काठमाडौँको बानेश्वरमा बसेको भेलाले लालवीरलाई पार्टी अध्यक्ष चयन गरेको हो।

हिजो नाउपाको राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधरण सदस्यसमेत नरहनेगरि कारबाही गरेको थियो । तर, रञ्जिताले भने उक्त निर्णय नमान्ने भन्दै कानूनी उपचार खोज्ने बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP