मंगलबार , बैसाख २९, २०८३

रामेछाप, २४ बैशाख । सत्तारूढ नेपाली कांग्रेसका प्रभावशाली नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले आफ्नो दलले एमालेलाई सरकार सहकार्यमा धोका नदिने बताएका छन् । रामेछापमा कांग्रेस कार्यकर्ताहरुसँगको भेटघाटमा सिटौलाले कांग्रेसबाट एमालेसँगको सहकार्यमा विश्वासघात नहुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नै आफूहरुलाई धोका दिएपछि एमालेसँगको सहकार्य गर्ने वातावरण बनेको पनि स्मरण गराए । अहिले प्रचण्डले भनेजस्तो सरकार परिवर्तन हुने सम्भावना नभएको पनि उनको दाबी छ । उनले एमालेसँगको सत्ता–सहकार्य २०८४ को निर्वाचनसम्म नै कायम हुने जिकिर गरे । उनले संविधान संशोधनमा सरकार केन्द्रित भएर छलफल थालेको स्पष्ट पारे ।
file photo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP