आइतबार , भाद्र १४, २०८३

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्ने भएको छ । आज (आइतबार) दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा पदाधिकारी बैठक बस्न लागेको हो । बैठकमा हुलाकी मार्ग केन्द्रित अभियानको समीक्षा र निकट भविष्यमै हुने अभियानको बारेमा छलफल हुने बताइएको छ ।

त्यस्तै पदाधिकारी बैठकमा समसामयिक राजनीतिक परिस्थितिको बारेमा पनि छलफल हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP