आइतबार , भाद्र १४, २०८३

भारतको उडिसास्थित केआईआईटी कलेजमा नेपाली छात्रा प्रिसा साह मृत भेटिएको प्रकरणमा नयाँदिल्लीस्थित नेपाली दूतावासले छलफल थालेको छ।

दूतावासले शुक्रबार विज्ञिप्ति जारी गर्दै घटनाबारे उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य भारतीय निकायहरुसंग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको बताएको छ।

त्यस्तै कलेजका प्रतिनिधिहरुलाई आज बिहान दूतावासमा बोलाई उक्त घटनाका बारेमा जानकारी लिएको बताइएको छ। नेपाली विद्यार्थी छात्रावासको कोठामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दूतावासलाई बिहीबार रातीमात्रै थाहा भएको समेत विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै मृतकका परिवारसँग पनि निरन्तर सम्पर्क गरिरहेको दूतावासले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP