शनिबार , भाद्र १३, २०८३

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । अध्यक्ष नेपालसहित नेकपा एसका नेताहरु आज बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेर पार्टीको तर्फबाट ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र महासचिव घनश्याम भुसालले वाचन गरेका थिए । बालुवाटारको भेटमा नेताहरु प्रकाश ज्वाला, प्रमेश हमाल, जगन्नाथ खतिवडा, डा. गंगालाल तुलाधर, राजेन्द्र पाण्डेलगायत सहभागी थिए ।

सरकारले यही बैशाख १९ गते सदनमा नीति तथा कार्यक्रम पेश गर्दैछ । नीति तथा कार्यक्रम आउनुअघि नै एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई भेटेर अहिले देखिएका समस्या समाधानको लागि विभिन्न माग राखी ज्ञापनपत्र बुझाएको हो । जवाफमा प्रधानमन्त्री ओलीले ज्ञापनपत्रको विस्तृत अध्ययन गर्ने र जायज विषयहरु सम्बोधन गर्ने आश्वासन दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP