बिहिबार , बैसाख १८, २०८२

नेपाल शिक्षक महासंघको आह्वानमा आन्दोलनतर शिक्षक र सरकारबीच सहमति भएको छ । आज (बुधबार) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयमा भएको वार्तामा सहमति जुटेको हो ।

आफूहरुसँग विगतमा भएका सहमतिको पूर्ण कार्यान्वयन गर्दै तत्काल शिक्षा ऐन जारी हुनुपर्ने मागसहित देशभरका सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरु विगत २९ दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । आज सरकार र महासंघबीच भएको सहमति मन्त्रिपरिषद्को बैठकपछि मात्रै सार्वजनिक गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP