शनिबार , भाद्र १३, २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्तलाई नियुक्त गरेका छन् ।हिजो पन्तलाई प्रधानमन्त्री ओलीले शिक्षामन्त्री नियुक्त गरका हुन् । नवनियुक्त मन्त्री पन्तको शपथ भने आज  हुने बताइएको छ ।

मन्त्रिपरिषद्मा शिक्षामन्त्री पन्तको वरियता परराष्ट्रमन्त्री डा.आरजु राणा देउवापछि ८औं नम्बरमा रहेको छ । गत सोमबार विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP