आइतबार , भाद्र १४, २०८३

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकीक्ष नरेन्द्र मोदीबीच टेलिफोन कुराकानी भएको छ। जम्मु कश्मीरमा भएको आतंकवादी हमलापछि दु:ख व्यक्त गर्दै ओलीले मोदीसँग कुराकानी गरेका हुन्।

‘दुई देशका प्रधानमन्त्रीबीच कश्मीरमा भएको आतंकवाद हमलाको विषयमा कुराकानी भयो,’ ओलीको सचिवालयले भन्यो, ‘प्रधानमन्त्री ओलीले घटनाबारे समवेदना व्यक्त गर्दै आकंवादीविरुद्ध हामी एकै ठाउँमा छौँ। जुनसुकै रुप भए पनि आतंकवाद भनेको साझा सत्रु हो। हामी सँगै छौँ भन्नु भयो।’

ओलीले पनि जघन्य कार्यविरुद्ध भारतसँग नेपाल सँगै रहेको बताए।
टेलिफोनपछि सामाजिक सञ्जालमा ओलीले भनेका छन्, ‘मैले उहाँ (मोदी) सँग कुरा गरेँ र पहलगाम आतंकवादी हमलामा भएको ज्यान गुमाउनेप्रति गहिरो समवेदना व्यक्त गरेँ। यस्ता जघन्य कार्यहरू विरुद्ध भारतसँग नेपालको अटल ऐक्यबद्धता दोहोर्‍याएँ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP