आइतबार , भाद्र १४, २०८३

यही बैशाख ११ गते हुने भनिएको कक्षा १२ को परीक्षा सरेको छ । अर्को मिति बैशाख २१ गतेलाई तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सार्ने निर्णय गरेको हो। प्रधानमन्त्री ओलीसँग बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेले भेट गरेका थिए । सो भेटवार्तामा शिक्षकहरु विभिन्न माग राखेर आज २१ दिनदेखि आन्दोलनरत छन् । तर, ऐन नलिई घर नफर्कने अडानमा छन् । शिक्षकहरुको माग पूरा गराउन नसेपछि शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन् । शिक्षामन्त्री भट्टराईको राजीनामालाई लिएर प्रधानमन्त्री ओलीको समेत आलोचना भैरहेको छ । तर, प्रधानमन्त्री ओलीले भने भट्टराईले स्वास्थ्यको कारण राजीनामा दिएको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP