शुक्रबार , जेठ २४, २०८२

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई काम गर्ने बाटो खुलेको छ । सर्वोच्च अदालतको विहीबारको आदेशपछि शाक्यले काम गर्न पाउने बाटे खुलेको हो ।

कुलमान घिसिङको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको हो । कुलमानसँगै हितेन्द्रदेवपनि अदालत गएका थिए । दुवैको मुद्दामा आज न्यायाधीशहरु नित्यानन्द पाण्डे र डा. कुमार चुडालको संयुक्त इजलाशले यस्तो आदेश दिएको हो । तर, अदालतले यो रिटमा अग्राधिकार दिएको छ । अब पूर्ण सुनुवाइ हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP