मंगलबार , बैसाख २९, २०८३

प्रतिनिधि सभाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं सांसद दीपक बोहराको निधनप्रति शोक प्रस्ताव पारित भएको छ । राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको थियो । बोहरा गएको संघीय निर्वाचनमा रुपन्देही–३ बाट निर्वाचित भएका थिए।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शोक प्रस्ताव सर्वसम्मतीले पारित गरेको घोषणा गरे । संसद्हरुले स्वर्गीय बोहराको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP