शनिबार , जेठ २५, २०८२

राजावादीले प्रदर्शन गरेको तिनकुनेमा नै एमालेले शक्ति प्रदर्शन गरेको छ । राजावादीहरुलाई काउन्टर दिन एमाले पँक्ति आज बाईक र्यालीमा निस्किएको हो । भक्तपुरबाट ठूलो संख्यामा एमाले नेता तथा कार्यकर्ताहरु कोटेश्वरतर्फ र्यालीमा आएका थिए ।

एमाले नेताहरु राजन भट्टराई र विष्णु रिजालले पनि बाईक र्यालीमा भाग लिएको तस्विर सार्वजनिक भएको छ । उनीहरु बुलेट बाइकमा देखिएका थिए । उनीहरुसँगै युवा संघका अध्यक्ष क्षितिज थेबेपनि देखिएका छन् ।

यो बाइक र्यालीको संयोजन युवा संघले नै गरेको हो । पछिल्लो समय राजावादीहरुले राजतन्त्र फर्काउने भनेर प्रदर्शन गर्न थालेपछि गणतन्त्रवादीहरु पनि सडकमा उत्रिन थालेका छन् । चैत्र १५ गते माओवादी केन्द्रको अगुवाईमा समाजवादी मोर्चाको ब्यानरमा शक्ति प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने


TOP