मंगलबार , अषोज २७, २०८३

नेपाली कांग्रेसको पदाधिकारी बैठकले हिजो (शुक्रबार) तीनकुनेमा घटेको घट्नाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निश्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवा बुढानीलकण्ठस्थित् निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले यस्तो निश्कर्ष निकालेको हो ।

बैठकपछि जानकारी दिँदै प्रवक्ता डा. प्रकाशशरण महतले पूर्वराजा शाहकै निर्देशनमा आन्दोलन समिति बनेको र संयोजक तोकिएकोले यसको जिम्मा शाहले लिनुपर्ने निश्कर्ष निकालिएको सुनाए । यस्तै कांग्रेसले गणतन्त्र पक्षधरहरुसँगपनि छलफल गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP