मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली ठेकेदारहरुले हिन्दु धर्म जोगाउन नसक्ने बताएका छन् । आज (बुधबार) कांग्रेस तनहुँ क्षेत्र नम्बर १ को दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले वैद्धिक सनातन हिन्दुहरुको आस्थामाथि चोट पुग्छ कि भनेर ठूलो जमात डराइरहेको बताए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीलक्षित गर्दै नक्कली ठेकेदारहरुले हिन्दु धर्मको रक्षा गर्न नसक्ने बताए ।

‘नेपालको सन्दर्भमा पछिल्लो समय धर्म परिवर्तनको कुरा जबरजस्ती, जताततै देखिइँरहेको छ । यसलाई हामीले रोक्नु पनि पर्ने छ । यहाँभित्र वैदिक सनातन धर्मको ठूलो परिवार छ । कतै मेरो, धर्म, आस्थामाथि चोट पुग्छ कि भनेर डराएका जमातसँग संवाद गर्नुपर्छ । यी नक्कली ठेकेदारहरुले जोगाउने होइनन् धर्म फेरि । धर्म तपाईँ हामीले जोगाउने हो । हामीले गएर संवाद, कुराकानी गर्ने हो,’– उनले भने ।
FILE PIC

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP