आइतबार , भाद्र १४, २०८३

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा भ्रमणमा जाने भएका छन् । शाहका सम्वाद सचिव डा. फणिराज पाठकले आज एक वक्तव्य जारी गर्दै शाहको गोरखा भ्रमणको जानकारी गराएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखामा रहेको गोरखनाथ मन्दिर र मनकामना मन्दिरको दर्शन गर्ने तय भएको जनाईएको छ । यसअघि पूर्वराजा शाह पोखराबाट काठमाडौं आउँदा हजारौंको संख्यामा जनताको स्वागत पाएका थिए । यसपछि राजावादीहरु हौसिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP