शनिबार , भाद्र १३, २०८३

माननीय ज्ञानेन्द्र शाहीले प्रचण्डप्रति आक्रोश व्यक्त गर्दै लेखेका छन्, “प्रचण्डजी, २०५२ सालमा राजा वीरेन्द्रविरुद्ध ह’तिया’र कसले उठायो? तपाईंले उठाउनुभयो। दरबार ह’त्याका’ण्डपछि सबैभन्दा बढी फाइदा कसलाई भयो ? तपाईंलाई भयो। जनताको समर्थन कसले प्राप्त गर्यो? तपाईंले प्राप्त गर्नुभयो। राजसंस्था हटाउन विदेशबाट M16, AK-47, LMG, SMG, SLR जस्ता आधुनिक ह’तिया’र कसले ल्यायो ? तपाईंले ल्याउनुभयो। मोबाइल फोन नभएको समयमा स्याटेलाइट फोन युरोपियन युनियनले कसलाई दियो ? तपाईंलाई। भारतमा लुकेर राजनीतिकरूपमा भड्काएर १७ हजार निर्दोष नेपालीको ह’त्या कसले गर्‍यो ? तपाईंले गर्नुभयो । निहत्था नागरिकलाई बाटोमा ब’म राखेर ह’त्या कसले गर्‍यो ? तपाईंले गर्नुभयो । विदेशीको इशारामा मन्दिरका पुजारी, गुम्बाका लामा कसले ह’त्या गर्‍यो ? तपाईंले गर्नुभयो । ३३ किलो सुन तस्करी कसले गर्‍यो ? तपाईंले गर्नुभयो । क्यान्टोनमेन्ट घोटाला कसले गर्‍यो ? तपाईंले गर्नुभयो ।”

शाहीले थप लेखेका छन्, “स्पष्टरूपमा भन्नुपर्दा, विदेशीको इशारामा तपाईं र तत्कालीन सरकारले मिलेर राजा वीरेन्द्रको वंशनाश गर्नुभयो। तर, यदि यस्तै भड्किला र झूटा भाषण जारी राख्नुभयो भने नेपाली जनताले तपाईंलाई माफी दिने छैनन्। त्यसैले भन्छु, अब नवीनतम सम्झौतामा आउनुहोस्। विदेशीको गुलामी जति गर्नुभयो, पुगिसक्यो। अब देशका लागि केही गर्नुस्।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP