शनिबार , भाद्र १३, २०८३

नेकपा (एमाले) ले सरकारले ल्याएको अध्यादेश यथाशक्य चाँडो पारित गर्ने निर्णय लिएको छ । आज बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महासचिव शंकर पोख्रेलले अध्यादेश पारित गर्नु सरकारको कर्तव्य हुने भएकोले उक्त प्रयासलाई पनि सामान्य रुपमा लिनुपर्ने धारणा राखे ।

सरकारले अध्यादेश नै पारित गर्ने उद्देश्यले राजनीति दलसम्बन्धी विद्येयक परिमार्जनसहित अघि बढाउन खोजेको बेलामा पोख्रेलले यस्तो टिप्पणी गरेका हुन् ।

बैठकपछि पोख्रेलले भने,‘सरकारले जारी गरेका अध्यादेश पारित गर्न खोज्नु कर्तव्य हो । त्यसलाई आलोचनाको विषय भन्न मिल्दैन ।’ आजको बैठकमा ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणबारे पनि छलफल गरेको थियो । जसमा स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग छलफल गरेर पाथीभरा केवलकार विवादको समस्या समाधान गर्नेबारे छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP