शनिबार , भाद्र १३, २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरू पुनः सञ्चालनका लागि साझेदारीको ढाँचामा ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रसँग आग्रह गरेका छन् । सिंहदरबारमा सम्पन्न उद्योग–वाणिज्य प्रवर्द्धन संवाद परिषद् बैठकमा, सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले आर्थिक समृद्धिका लागि आवश्यक सहजीकरण गर्न सरकार प्रतिवद्ध रहेको जानकारी गराए ।

भन्सार तथा राजस्व छलीमा कडा कारबाहीको निर्देशन दिँदै उनले आर्थिक विकासका लागि उत्पादन, पूर्वाधार, व्यापार, र निर्यात प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने बताए । बैठकले विभिन्न क्षेत्रका समिति गठन गरी समस्या समाधानका सुझाव दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP