शनिबार , बैसाख ६, २०८२

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस–एमालेसहितको वर्तमान सत्ता गठबन्धन अप्राकृतिक नै रहेको बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले दुई वटा भिन्न दर्शनकोबीच गठबन्धनको सरकार बन्नु समयको बाध्यता रहेको बताए ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारमाथि लगाउँदै आएको उक्त आरोप कांग्रेस महामन्त्री शर्माले स्वीकार गरे । महामन्त्री शर्माले प्रचण्डले लगाएका अन्य आरोपमा भने प्रतिप्रश्न गरेका छन् । उनले गठबन्धन अप्राकृतिक मान्न सकिने तर असंवैधानिक भने नरहेको बताए ।

उनले एउटै धारा र उपधाराबाट कांग्रेसकै समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुँदा ठीक र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बेठीक हुन नसक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP