शनिबार , भाद्र १३, २०८३

काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संशोधनबेगर पास नहुने बताएका छन् । आज (शनिबार) राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त विधेयक जस्ताको तस्तै पास गर्न नसकिने बताएका हुन् ।

उनले सो विधेयकमा व्यापक संशोधन आवश्यक रहेको बताउँदै जस्ताको तस्तै पास गर्ने कुरा कांग्रेसलाई स्वीकार्य नरहेको बताएका हुन् । ‘हामीले सात बुँदे सहमति गर्दा सामाजिक सञ्जाललाई नियमन गर्ने भन्ने थियो, नियन्त्रण गर्ने भन्ने होइन । कसैको अधिकारलाई बन्देजमा राख्नेगरी काम गर्न यो सरकार बनेको होइन, संशोधनबेगर पास हुँदैन,’– महामन्त्री शर्माले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP