आइतबार , जेठ २६, २०८२

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) राम्रो रहेको कुरा जनताले विस्तारै बुझ्दै गएको बताएका छन् । आज (बुधबार) पार्टीको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीलाई सम्बोधन गर्दै देउवाले एमसीसी राम्रो रहेको कुरा नागरिकले अहिले बुझिरहेको बताएका हुन् ।

एमसिसी पास गराउन धेरै गाह्रो भएको स्मरण गर्दै उनले अहिले आम नागरिकले सही रहेछ भन्नेकुरा बुझेको बताए । ‘धेरै ठूलो विरोध भयो । संसद्बाट पास गराउन धेरै गाह्रो परेको थियो । अहिले आएर सबैलाई थाहा भयो कि यो त साँच्चै राम्रो रहेछ भनेर । नेपाललाई फाइदा नै गरेको छ, हानी गरेको छैन । अनुदानमा आएको हो, ऋणमा आएको होईन । त्यसैले अहिले यसले फाइदा गरेको छ, राम्रो गरेको छ,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP