आइतबार , भाद्र १४, २०८३

आज काठमाडौंमा यो वर्षकै बढी चिसो महसुस गरिएको छ । केही दिनदेखि घट्दै गएको काठमाडौंको न्यूनतम तापक्रम आज बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले हिजो काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन गरेको थियो । काठमाडौंबाहेक देशैभर चिसो क्रमशः बढ्दै गएको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज देशभर मौसम सामान्यतया सफा रहनेछ भने तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP