आइतबार , भाद्र १४, २०८३

साइबर क्राइम कसुरमा प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । प्रसाईँका छोरा निराजनले गैरकानुनी थुनामा राखिएको दाबी गर्दै बन्दीपत्यक्षीकरण रिट दायर गरेका थिए । सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश मनोज शर्माको इजलासले प्रसाईँलाई सशरीर उपस्थित गराउन आदेश दिएको थियो ।

सोही आदेश बमोजिम सरकारले प्रसाईँलाई आज सर्वोच्चमा उपस्थित गराएको हो । प्रसाईँको आजै बयान गराइने र लिखित जवाफ पनि आजै पेश भएको खण्डमा सुनुवाइसमेत हुनसक्ने बताइएको छ । यदि आज लिखित जवाफ पेश नभएको खण्डमा सुनुवाइ अर्को दिनका लागि तोकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP