आइतबार , भाद्र १४, २०८३

उच्च अदालत जनकपुरका पूर्वमुख्य न्यायाधीश हरिकुमार पोखरेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङमाथि छानविन गर्न सरकारले बनाएको न्यायिक आयोगमा बस्न अस्वीकार गरेका छन् ।

पूर्वमुख्य न्यायाधीश पोखरेलले आयोग गठन हुनुभन्दा अघि आफूसँग कुनै सहमति नलिइएको र आफ्नो व्यस्तता देखाउँदै आयोगमा बस्न नमानेका हुन् ।

गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानविरुद्ध जाँचबुझ गर्न पूर्व मुख्यन्यायाधीश पोखरेलको नेतृत्वमा न्यायिक आयोग गठन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP