आइतबार , भाद्र १४, २०८३

युएईलाई हराउँदै नेपाली महिला यू-१९ टोली आइसिसी विश्वकपमा छनोट भएको छ । आजको खेलमा नेपालले महत्वपूर्ण जित निकालेर आगामी जनावरीमा मलेसियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोटमा आफ्नो स्थान पक्का बनाएको हो ।

आइसिसी यू-१९ महिला टी–२० विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले अन्तिम खेलमा आज युएईलाई ८ विकेटले पराजित गरेको हो । नेपालले युएईले दिएको ८४ रनको सामान्य लक्ष्य २ विकेटको क्षतिमा १४.४ ओभरमै भेट्टाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP