आइतबार , असार १४, २०८३

राष्ट्रपति रामचन्द्र पौडेलले नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका छन् । आज (आइतबार) राष्ट्रपति पौडेलले संविधानको धारा १२९ (२) बमोजिम निरौला र पाण्डेयलाई न्यायाधीश नियुक्त गरेका हुन् ।

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेयको नाम संसदीय सुनुवाइ समितिले गत शुक्रबार सर्वसम्मत अनुमोदन गरेको थियो । यसअघि पाण्डे उच्च अदालत तुलसीपुरको र निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP