शनिबार , भाद्र १३, २०८३

काठमाडाैं / नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार, यस वर्षको भाइटीकाको साइत कात्तिक १८ गते आइतबार बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ। यस वर्षको तिहार कात्तिक १४ गते काग तिहारबाट सुरु हुनेछ।

कात्तिक १५ गते कुकर तिहार परेको छ, र सोही दिन साँझ लक्ष्मीपूजा हुनेछ। कात्तिक १६ गते औंशी, र १७ गते शनिबार गाई तथा गोरु तिहार मनाइने समितिले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP