सोमबार , जेठ २७, २०८२

जिल्ला अदालत काठकमाडौंबाट धरौटीमा छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्रीले पनि आफूसँग हारेको टिप्पणी गरेका छन् । एक लाख धरौटी बुझाएर रिहाइ भएका प्रसाईँलाई उनका समर्थकले अभिनन्दन गरेका थिए ।

सो क्रममा उनले आफूसँग एमालेले पहिले नै हारिसकेको भएपनि यस पटक देशको प्रधानमन्त्रीले नै हारेको टिप्पणी गरे । उनले देशको अबको प्रधानमन्त्री आफैं बन्ने पनि दाबी गरे । ‘देशको प्रधानमन्त्री अहिले दुर्गा प्रसाईंसित लड्दैछ । प्रधानमन्त्रीले पनि हार्‍यो भने दुर्गा प्रसाईं नै प्रधानमन्त्री हो,’– उनले भने ।

आफूले अहिलेसम्म राजनीति नगरेको बताउँदै अब राजनीतिमा होमिएको पनि प्रसाईँले उद्घोष गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP