आइतबार , भाद्र १४, २०८३

उपसभामुख इन्दिरा रानाले आफूले कुनै गल्ती नगरेको भन्दै तत्काल राजीनामा नदिने स्पष्ट पारेकी छिन् । आज (शुक्रबार) साँझ बसेको संवैधानिक परिषद्को बैठकमा सहभागी भएकी उपसभामुख रानाले आफूलाई हटाउन लागिएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसामू जिज्ञासा राख्ने क्रममा यस्तो स्पष्ट पारेकी हुन् ।

प्रधानमन्त्री ओलीले भने संवैधानिक परिषद्को बैठकमा विषयबाहिरको कुरा नराख्न भनेको बताईएको छ । तर, विपक्षी दलका नेता पुष्पकमल दाहालले पनि चासो राखेका थिए । राजीनामा मागिएको र नदिए महाभियोग लगाएर हटाउने भनेर सत्ता पक्षले हस्ताक्षर नै संकलन गरेको विषय बाहिरिएपछि उपसभामुखले त्यसबारेमा जिज्ञासा राख्नु स्वभाविक भएको प्रचण्डको भनाई थियो । जवाफमा प्रधानमन्त्री ओलीले बजारको हल्लाबारे कुरा नगरौं भनेको रानाले जानकारी दिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP