मंगलबार , बैसाख २९, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक निकायका रिक्त सबै पदमा नियुक्ति प्रक्रिया थाल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । आज (बिहीबार) विहान प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठकबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डलाई बालुवाटार बोलाएका थिए ।

छलफलका क्रममा प्रचण्डले सम्भव भएसम्म सबै रिक्त पदहरुमा भोलि नै नियुक्ति प्रक्रिया थाल्न भनेका हुन् । संवैधानिक नियुक्ति खाली राख्दा राम्रो सन्देश नजाने प्रचण्डको भनाइ छ । प्रधानमन्त्री ओलीले भोलि (शुक्रबार) बेलुका ५ बजे संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP