सोमबार , असार २, २०८२

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमाले गठबन्धन लामो समय अगाडि नजाने संकेत गरेका छन् । आज (बुधबार) देखि सुरु भएको बागमती प्रदेश परामर्श समितिको बैठकमा उनले परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमणले कांग्रेससँग एमाले बिच्किसकेको बताएका हुन् । ‘परराष्ट्रमन्त्री आरजु राणालाई भारतले जुन ढंगले महत्व दियो, यसले एमाले बिच्किएको छ,’– प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

त्यस्तै, आजको बैठकमा प्रचण्डले पार्टी विभाजन हुँदैछ भन्ने हल्ला स्थायी कमिटी बैठकले खारेज गरिसकेको बताए । उनले नेताहरुलाई अनावश्यक मिडिया ट्रायल नगर्न पनि सचेत गराएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP