रुपन्देहीको तिलोत्तमा नगरपालिका-२मा अवस्थित आईएसएमटी कलेजमा दोस्रो सम्सकरडको ” साइबर सिक्युरिटी र फुड प्रोडक्सन” को निसुल्क तालीम संचालक हुन लागेको छ । यी कार्यक्रम हरु तिलोत्तमा नगरपालिका वार्ड न.म. १,२,३ ले संचालक गर्ने र आईएसएमटी कलेज बुटवलले सहजीकरण गर्ने गरि सहकार्यमा हुने लागेको हो ।

कार्यक्रम श्रावण १३ गते देखि १८ गते सम्म सञ्चालन हुन लगेको हो। BSc. IT पढ्न रुचाउने बिद्यार्थीहरु को लागि १ हप्ता सम्म संचालक हुने यश क्र्यास कोर्स/ तालीममा साईबर सेकुरिटी सम्बन्धी विषय ,लिनक्स इकोसिस्टम , कृप्टोग्राफी, बग बोउन्टी हन्टिङ, जस्ता उच्च आधुनिक प्रबिधि / टेक्नोलोजीहरु को बारेमा परिछड गरीने छ । तेस्तै येहि समयमा , होटेल म्यानेजमेन्टमा BHM रुचि हुने विद्यार्थीहरु को लागि भने, निसुल्क फुड प्रोडक्सनको तलिम पनि हुन लागेको छ ।

यस तलिममा थेउरी र तलिम सहित विभिन्न कन्तिनेन्टल लगयत अन्य खानाका परिकार हरु बनाउने परिक्षण हुने छन । तेस्तै गरि आईएसएमटी कलेजमा “ओपन वीक” आज आईतवार देखि शुक्रबार सम्म १ हप्ताको लागि संचालक हुँदै छ ।

युनिभर्सिटी अफ sunderland र आईएसएमटी कलेज संबधी जानकरि लिन तथा कलेज भ्रमण गर्न चाहने सम्पुर्ण बिद्यार्थीहरु लाई स्वागत गर्ने गरि यो कार्यक्रम हुन लागेको, मार्केटिङ म्यानेजर अलिशा घिमिरेले पुराखबरलाई जानकारी दिनु भयो ।

कलेजले आईटी पढ्न चहाने विद्यार्थीहरुको लागि नि:शुल्क तलिम हरु दिदै आएको र येस अघिपनि एआई बुटक्याम्प विथ डाटासाइन्स(link) को २ हप्ताको निसुल्क तालीम संचालक गरि सकेको जानकरि बुटवल क्याम्पस प्रमुख, जीवन पौडेलले जानकरि दिनु भयो ।

आईएसएमटी ग्रुप अन्तर्गत, देशका विभिन्न सहरहरू काठमाडौं, चितवन, पोखरा बिराटनगर र बुटवलमा कलेज संचालक भइरहेका छन भने आईएसएमटी कलेज बुटवलमा हाल BSc.IT र BHM कार्यक्रम सञ्चालन हुदै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लुम्बिनी प्रदेशमै पहिलो पल्ट आईएसएमटी कलेजमा हुँदै छ साइबर सिक्युरिटी को निसुल्क प्रयोगात्मक तालिम

तीजमा झुमे नाचे डार्बिनबासी, मज्जाले नचाए कलाकार खुमन अधिकारीले।

अष्ट्रेलियाको सिड्नीमा “मुन्धुम मन्थन” कार्यक्रम सम्पन्‍न

आजको राशिफल : २०८१ श्रावण १६ गते बुधवार : शिवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ श्रावण १२ गते शनिवार : शनिकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ०५ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP