सोमबार , भाद्र १५, २०८३

काठमाडौं महानगरपालिकाले न्युरोडमा पुनः फुटपाथ विस्तार सुरु गरेको छ । फुटपाथ विस्तारलाई रोक लगाउने सडक डिभिजन कार्यालयविरुद्ध पाटन उच्च अदालतबाट अन्तरिम आदेश जारी भएपछि फुटपाथ निर्माणको कार्य पुनः बुधबारदेखि सुरु गरिएको हो ।

महानगरले इन्द्रचोकदेखि जुद्ध सालिकसम्म धमाधम फुटपाट बनाउन थालेको छ ।

महानगरले गएको जेठ १२ गते न्युरोडको फुटपाथ विस्तारका लागि सडक कडान गरेको थियो । तर, सडक डिभिजन कार्यालयले उक्त सडक आफू मातहतको रहेको बताउँदै जेठ २२ गते सडकलाई पिच गरेर पुरानै अवस्थामा ल्याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP