आइतबार , असार १, २०८२

नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच छलफल भएको हो । छलफलको विषय सार्वजनिक भएको छैन् । यद्यपी समसामयीक राजनीतिक घटनाक्रमबारे छलफल भएको बालुवाटार स्रोतको भनाई छ ।

एकीकृत समाजवादीले आगामी १६ गतेदेखि काठमाडौंमा १०औं राष्ट्रिय महाधिवेशन गर्दैछ । आगामी महाधिवेशनमा हालका अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता खनालले आकांक्षा राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP