आइतबार , असार १, २०८२

कान्तिपुर मिडियाका मालिक कैलाश सिरोहियाले आफूविरुद्ध गृहमन्त्री रवि लामिछानेले राजनीतिक ब्ल्याकमेलिङ गरेको आरोप लगाएका छन् । अदालतबाट किर्ते नागरिकतामा पक्राउ पुर्जी जारी भएको र कान्तिपुर मुख्यालयमा सादा पोशाकका प्रहरी तैनाथ भएपछि भिडिओ सन्देशमार्फत सिरोहियाले यस्तो आरोप लगाएका हुन् ।

उनले आफूले दुई वटा नागरिकता नलिएको स्पष्टीकरण दिएका छन् । उनले भने,‘गृहमन्त्रीले ममाथि प्रतिशोध साँध्न खोज्नुभएको छ । म यो टिभीबाट के भन्न चाहन्छु भने मलाई लगियोस, थुनियोस वा जेसुकै गरियोस, कान्तिपुर मिडिया ग्रुप आफ्नो कर्तव्यबाट अलिकतिपनि तलमाथि हुँदैन् । अझै सशक्त ढंगले अघि जान्छ । कान्तिपुर मिडियामाथि विगतमा पनि पटक पटक प्रहार भएकै थियो । तर, हामी कहिल्यैपनि विचलित भएका थिएनौं । हुने छैन् ।’

(11) Video | Facebook

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP