शनिबार , असार १३, २०८३

अशोक राईको नेतृत्वमा गठन भएको नयाँ दल जनता समाजवादी पार्टीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई निरन्तर समर्थन गर्ने निर्णय गरेको छ ।

दल दर्ताको प्रमाणपत्र प्राप्त भएपछि र संघीय संसद् सचिवालयबाट समेत विधिवत दल दर्ता सम्पन्न भएलगत्तै दलका नेता अशोक राईको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन निरन्तर जारी राख्ने निर्णय गरेको महासचिव मो. ईस्तियाक राईले जनाएका छन् । नवगठित जसपामा ७ जना सांसदहरु छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP