आइतबार , भाद्र १४, २०८३

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको दायराभित्र रहेर आफ्नो माग राख्न भनेका छन् । उनले अहिले जनताको अधिकार नखोसिने पनि टिप्पणी गरे । उनले भने,‘यो राजतन्त्रको समय होईन, गणतन्त्रको समय हो । अहिले जनताको अधिकार खोसिँदैन् ।’ आज (शनिबार) बुढानिलकण्ठ नगर अस्पतालको उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले भने,‘अहिले जनताको अधिकार खोसिँदैन । खोस्न मिल्दैन, यो राजतन्त्र भएको समय होइन । गणतन्त्रको समय हो । त्यसकारण यहाँ जनता र नागरिकका अधिकार सुरक्षित छन्, ती अधिकारको प्रयोग संविधानभित्र गरेर अगाडि बढ्न पाइन्छ । संविधान, परिवर्तन र जनताको सर्वोच्चता नै नमान्ने र मलाई एउटा माली चाहियो भनेर कुद्ने, त्यो माली थपना घरमा गर्दै गर, देशले माली व्यक्तिलाई थपना गर्दैन, एउटा परिवारलाई थपना गर्दैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP