सोमबार , भाद्र १५, २०८३

इलाम–२ को आसन्न उपनिर्वाचनको उम्मेदवारका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ६ जना आकांक्षी देखिएका छन् । जसमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मिलन लिम्बुसहित छन् । पार्टीले आन्तरिक रूपमा प्राइमरी इलेक्सन गरेर उम्मेदवार छनोट गर्ने बताइएको छ ।

प्राइमरी इलेक्सनका लागि गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र डा.शेषरमण न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।

छ जना आकांक्षी भएपनि मिलन लिम्बुलाई नै अगाडि बढाउने रास्वपाको तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP