शनिबार , बैसाख ६, २०८२

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवम् नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ।

पशुपति आर्यघाटमा उनको सम्मानका साथ अन्त्येष्टि गरिएको हो । उनलाई प्रधानमन्त्री प्रचण्ड र छोरीहरु रेणु र गंगाले दागबत्ती दिए ।

सीता दाहालाई अन्तिम श्रद्धाञ्जलि दिन नेताहरुदेखि सर्वसाधारणसम्म आर्यघाट पुगे ।

pashupati_sita 11689164226.jpg

pashupati_sita 101689164632.jpg

pashupati_sita21689164244.jpg

pashipati_41689164274.jpg

pashupati_sita81689164348.jpg

pashupati_sita1689164369.jpg

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP