मंगलबार , अषोज २७, २०८३

पाल्पाको निस्दी गाउँपालिका ७ मा आज टिपरमा च्यापिएर परिचालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेतको चिनगाड गाउँपालिका-६ का २७ वर्षीय जितबहादुर चलाउने रहेका छन्।

आज बिहान साढे ५ बजे हावा भर्न रोकेको ग २ ख ०७६९ नम्बरको टिपर अचानक गुड्न गई पार्किङमा राखेको ग २ ख ०७७१ नम्बरको टिपरमा ठोकिएको थियो।

जसका कारण चलाउने दुईवटा टिपरको बीचमा च्यापिएको इलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP