शनिबार , भाद्र १३, २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि आफूले राजीनामा दिने बताएका छन् । आफूले १४ महिनापछि राजीनामा दिने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री प्रधानमन्त्री ओलीको टिप्पणी छ । संसद् भवनबाट बाहिरिने क्रममा पत्रकाहरुले प्रश्नहरु तेर्साएपछि र सरकारको औचित्यमाथि प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिएका हुन् ।

पत्रकाहरुले लगातार सरकारको आयुबारे प्रश्न गर्दा प्रधानमन्त्री ओली नसुनेझैं हिँडेका थिए । तर, एक शब्द त बोलिदिनुहोस भनेर पत्रकाहरुले भनेपछि गाडी चढ्ने बेलामा प्रधानमन्त्री ओलीको संक्षिप्त प्रतिक्रिया थियो,‘१४ महिनापछि मैले राजीनामा दिन्छु, त्यसपछि शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ ।’

पछिल्लो समय कांग्रेस–एमालेको सरकार ढल्ने चर्चा छ । तर, कांग्रेस सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किएर सत्ता समिकरण फेरबदल नहुने प्रतिक्रिया दिएका छन् । उनले गठबन्धन परिवर्तन हुनेबारे आफूलाई कुनै जानकारी नभएको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP