सोमबार , असार २, २०८२

यही बैशाख ११ गते हुने भनिएको कक्षा १२ को परीक्षा सरेको छ । अर्को मिति बैशाख २१ गतेलाई तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सार्ने निर्णय गरेको हो। प्रधानमन्त्री ओलीसँग बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेले भेट गरेका थिए । सो भेटवार्तामा शिक्षकहरु विभिन्न माग राखेर आज २१ दिनदेखि आन्दोलनरत छन् । तर, ऐन नलिई घर नफर्कने अडानमा छन् । शिक्षकहरुको माग पूरा गराउन नसेपछि शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन् । शिक्षामन्त्री भट्टराईको राजीनामालाई लिएर प्रधानमन्त्री ओलीको समेत आलोचना भैरहेको छ । तर, प्रधानमन्त्री ओलीले भने भट्टराईले स्वास्थ्यको कारण राजीनामा दिएको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP