मंगलबार , असार १६, २०८३

राजावादीहरुको हिंसात्मक प्रदर्शनप्रश्चात पक्राउ परेका दुर्गा प्रसाईँको बैंक खातामा शंकास्पद कारोबार पाइएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान अगाडि बढाएको छ । नेपाल राष्ट्र बैंकले प्रसाईंको खातामा शंकास्पद कारोबार पाइएको भन्दै अनुसन्धानको लागि सीआईबीलाई पत्राचार गरेको थियो । राष्ट्र बैंकको पत्राचारसँग सीआईबीले प्रसाईंलाई पक्राउ गरेर नै अनुसन्धान गर्नुपर्ने भन्दै काठमाडौं जिल्ला अदालतबाट अनुमति लिइसकेको छ ।

तीनकुनको हिंसात्मक घटनापछि प्रसाईँ अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । उनीमाथि राज्यविरुद्धको कसुरसँगै आपराधिक उपद्रव, संगठित अपराधमा अनुसन्धान र ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP