आइतबार , भाद्र १४, २०८३

परराष्ट्रमन्त्री डा. आरजु राणाले नेपालको परराष्ट्रमन्त्री भनेपछि आफूलाई जुन देशमा जाँदापनि ठूलो इज्जत मिलेको बताएकी छिन् । आज (बिहीबार) राष्ट्रियसभा गृहमा युथ एलायन्स फर डिभलपमेन्टद्धारा आयोजित ‘सात प्रदेशको चित्र एउटै क्यानभासभित्र’ पुस्तक लोकार्पण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले आफू जुन देश र जहाँ जाँदा पनि नेपालको परराष्ट्रमन्त्री भनेपछि इज्जत पाएको सुनाईन् । यसरी इज्जत पाउनुमा अङ्ग्रेजी आएर अनि कपाल–सपाल बनाएको भएर नभई नेपालको परराष्ट्रमन्त्री भएकै कारणले सम्मान पाएको स्पष्ट पारिन् ।
देश बन्दैन भनेर नकारात्मक कुरा बढि भएको देख्दा आफूलाई पनि दिक्क लागेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP