आइतबार , भाद्र १४, २०८३

राजावादीले प्रदर्शन गरेको तिनकुनेमा नै एमालेले शक्ति प्रदर्शन गरेको छ । राजावादीहरुलाई काउन्टर दिन एमाले पँक्ति आज बाईक र्यालीमा निस्किएको हो । भक्तपुरबाट ठूलो संख्यामा एमाले नेता तथा कार्यकर्ताहरु कोटेश्वरतर्फ र्यालीमा आएका थिए ।

एमाले नेताहरु राजन भट्टराई र विष्णु रिजालले पनि बाईक र्यालीमा भाग लिएको तस्विर सार्वजनिक भएको छ । उनीहरु बुलेट बाइकमा देखिएका थिए । उनीहरुसँगै युवा संघका अध्यक्ष क्षितिज थेबेपनि देखिएका छन् ।

यो बाइक र्यालीको संयोजन युवा संघले नै गरेको हो । पछिल्लो समय राजावादीहरुले राजतन्त्र फर्काउने भनेर प्रदर्शन गर्न थालेपछि गणतन्त्रवादीहरु पनि सडकमा उत्रिन थालेका छन् । चैत्र १५ गते माओवादी केन्द्रको अगुवाईमा समाजवादी मोर्चाको ब्यानरमा शक्ति प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP