मंगलबार , असार ३, २०८२

नेपाली कांग्रेसको पदाधिकारी बैठकले हिजो (शुक्रबार) तीनकुनेमा घटेको घट्नाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निश्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवा बुढानीलकण्ठस्थित् निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले यस्तो निश्कर्ष निकालेको हो ।

बैठकपछि जानकारी दिँदै प्रवक्ता डा. प्रकाशशरण महतले पूर्वराजा शाहकै निर्देशनमा आन्दोलन समिति बनेको र संयोजक तोकिएकोले यसको जिम्मा शाहले लिनुपर्ने निश्कर्ष निकालिएको सुनाए । यस्तै कांग्रेसले गणतन्त्र पक्षधरहरुसँगपनि छलफल गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP