शनिबार , भाद्र १३, २०८३

गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रको मुख्यालय पेरिसडाडाको अवलोकन गरेका छन् । हिजो राजावादीको हिंसात्मक पर्दशन गरेको काठमाडौं तिनकुने क्षेत्रको अवलोकनको क्रममा गृह सचीव गोकर्णमणि दुवाडी र तीन सुरक्षा अङ्गका प्रमुख सहित माओवादीको हेडक्वार्टरको अनुगमन गरेका हुन् ।

उनलाई पार्टी केन्द्रीय कार्यालय मुख्यसचिव गणेशमान पुनले स्वागत गरेका थिए । यस्तै, पार्टी उपाध्यक्ष तथा प्रवक्ता कमरेड अग्नि सापकोटाले भेटवार्ता गरेका थिए ।

भेटको सन्दर्भमा संघीय लोकतान्त्रिक गणतन्त्रभित्र आपसी प्रतिस्पर्धा हुने, जनताको अभिमत अनुसार सरकार पक्ष र प्रतिपक्ष हुन्छ, यो स्वाभाविक कुरा हो तर जब व्यवस्था विरुद्ध कसैले उदण्डता पर्दशन गर्दछ भने त्यसको एकाकार भई प्रतिवाद गर्नुपर्ने कुरा भएको माओवादी नेता रमेश मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP