शुक्रबार , बैसाख ५, २०८२

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा भ्रमणमा जाने भएका छन् । शाहका सम्वाद सचिव डा. फणिराज पाठकले आज एक वक्तव्य जारी गर्दै शाहको गोरखा भ्रमणको जानकारी गराएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखामा रहेको गोरखनाथ मन्दिर र मनकामना मन्दिरको दर्शन गर्ने तय भएको जनाईएको छ । यसअघि पूर्वराजा शाह पोखराबाट काठमाडौं आउँदा हजारौंको संख्यामा जनताको स्वागत पाएका थिए । यसपछि राजावादीहरु हौसिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP