शनिबार , भाद्र १३, २०८३

राप्रपाका प्रवक्ता एवम् प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफू जम्लाबाट जनताबाट चुनाव जितेर आएको भन्दै एमाले सांसद रघुजी पन्तलाई जवाफ फर्काएका छन् । संसद् बैठकमा पन्तले राजाको शासनको खोटबारे प्रकाश पार्दै गर्दा शाहीले आपत्ति जनाउन खोज्दा एकछिन बैठक अवरुद्ध भएको थियो ।

त्यतिवेला पन्तले शाहीलाई हाहा हुहु गरेर सांसद बनेको भनेर बहस गर्ने भए इतिहास पढेर आउन च्यालेञ्ज गरेका थिए । त्यसको जवाफ दिँदै शाहीले आफू जनताबाट चुनाव जितेर आएको प्रष्ट पारे ।

उनले फेशबुकमा लेखेका छन्–‘

जुम्लाबाट हाहा हो हो गरेर आएको होइन जनताबाट चुनाव जितेर आएको हो माननीय ज्यू तपाईं जस्तो प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको पछाडि हिँडेर सेतोलाई कालो कालोलाई सेतो भनेर निगाह थापेर आएको होइन।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP