शनिबार , भाद्र १३, २०८३

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले देशमा राजतन्त्रको पक्षमा कुनै माहोल नभएको दाबी गरेका छन्। पार्टीको सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको लागि धनगढी आईपुगेको बेलामा देउवाले आफूलाई सोधिएको प्रश्नमा यस्तो जवाफ दिएका हुन् ।

उनले भने,‘कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो, हल्ला गरेर केही हुँदैन।’ छोटो बोलेका देउवाले देश सही दिशामा अघि बढिरहेको बताउँदै अहिलेको सरकारले पनि राम्रो काम गरेको दाबी गरे । उनले सरकार राम्रो चलेको र कुनै समस्या नभएको जिकिर गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP